२० मंसिर २०७९, मंगलवार

Dec 6, 2022

बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको वार्षिक योजना अन्तरगत डिष्ट्रिक गभर्नर अफिस भिजिट सम्पन्न भएको छ । क्लबको वर्षभरि गरेका कार्यक्रमको समीक्षा र आगामी दिनमा गर्ने कार्यक्रमबारे छलफल समेत गरिएको छ ।

रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर राजिव पोखरेलले रोटरीको लक्ष्य अनुसार सामाजिक गतिविधिसंगै अन्तरक्रिया कार्यक्रम गरेर अन्य क्लबबाट फरक र नमुना काम भएको बताए । क्लबका डाईरेक्टरहरुको प्रतिवेदन प्रस्तुति पछि सुझाव दिंदै डिजि पोखरेलले सबै सदस्यहरुको सक्रिय सहभागिता बढाउने गरि रणनितिक योजना बनाएर अघि बढ्न सुझाव दिए । क्लब एसेम्बली अन्तरगत क्लब एडमिनिष्ट्रेसन चेयर, मेम्बरसिप चेयर टिकाराम पाण्डे, सर्भिस प्रोजेक्ट चेयर, पब्लिक रिलेसन चेयर लगायतले प्रतिवेदन पेश गर्दै नयाँ सदस्यलाई तालिम तथा अभिमुखिकरणका कार्यक्रम दिदै रोटरीलाई चिनाउन आफूहरु लागेको उनिहरुले बताए ।

क्लबका अध्यक्ष गोपाल ज्ञवालीले रोटरीको मर्म र डिजिबाट निर्देशन अनुसार अघि बढ्ने प्रतिवद्घता जनाए । जोन २१ का एजी हरि प्रसाद पौडेल, जोन १९ का एजी खिमानन्द भुषाल, क्लबका पुर्वअध्यक्ष बालकृष्ण अर्याल, नवीन श्रेष्ठ, ओम प्रसाद अर्याल, प्रसिडेन्ट इलेक्ट विष्णु प्रसाद चापागाई, क्लबका सदस्य भुवनसिह विश्वकर्मा, रोट्याक्ट क्लब अफ देवदहका अध्यक्ष अर्जुन गुरुङ, रोक्ट्याक्ट सुद्घोधनका अध्यक्ष महेन्द्र गौतमले सामाजिक कार्यमा युवाहरुको अग्रसरता जरुरी रहेको बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालिका घाइते प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले वृद्धि भाइलाई पत्नी जुटाउन यी दिदीले १२ वर्षदेखि गर्दैछिन् पैसाको जोहो अनुमतिविनाका अस्पताल छ्यापछ्याप्ती, नियमक निकाय मूकदर्शक सुपरमादीको आईपीओ खुल्यो, पुस ५ सम्म भर्न पाइने रोनाल्डो किन्‍न साउदी क्लब तयार सिम्रिकसँग हेलिकोप्टर किनेको हेली एभरेष्टले माग्यो ६ जना पाइलट अर्घाखाँचीको एउटै गाउँमा फल्यो पाँच करोडको सुन्तला पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु नेपाली अर्थतन्त्रको उल्टो यात्रा गृहमन्त्रीको चेतावनीलाई टेरेनन् मुख्यमन्त्रीले, बुटवलबाट रातारात मन्त्रालय दाङ देशभर चिसो बढ्यो, तराईमा साझ विहान हुस्सु वायु प्रदूषणः चीनमा हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु महाकालीको समस्या समाधानका लागि नेपालले आज कूटनीतिक नोट पठाउँदै नयाँ सांसद पनि भाडाकै भवनमा किन पार्टी फेरिरहन्छन् दीपक मनाङे ? प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र यी हुन् महिला एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी