March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

जाजरकोटको दम्दालागाउँ

306

आलु र सुन्तला उत्पादनमा प्रसिद्ध जाजरकोटको कुशे गाउँपालिका– ५ दम्दालागाउँ । सडक सञ्जाल जोडिएसँगै आफ्नो उत्पादन बिक्री वितरण गर्न र आवतजावतमा स्थानीयवासीलाई सहज भएको छ । तस्बिर: हेमन्त केसी/रासस

पछिल्लो अपडेट