ताजा अपडेट »

प्रचण्ड-नेपाल समूहद्वारा भोलि आम हड्तालको घोषणा

बुधबार, २१ माघ २०७७, १३ : १७
2 Shares

काठमाडौँ । प्रचण्ड–नेपाल समूहको नेकपाले बिहीबार आम हड्ताल गर्ने भएको छ। पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आमहड्ताल गर्न लागेको हो।

संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–माधव समूहले भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो । यसबारे दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको एक नेताले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।