१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

Advertisement

वैशाख २२,
काठमाण्डौं । अल अहलिया एक्सचेञ्जले यो वर्ष पनि यूएईबाट पैसा पठाउँदा १ किलो सुन र १० वटा कार जित्ने योजना ल्याएको छ । मे ५ तारिख आइतबारदेखि जुलाई ३ तारिखसम्म अहलिया एक्स्चेन्जका शाखाबाट पैसा पठाउनेमध्येबाट गोलाप्रथा गरी विजेता छनौट गरिने एक्सचेञ्जले जनाएको छ ।

योजनाको पहिलो ३ वटा कारका लागि आबुधाबीको इलेक्ट्रा शाखामा जुलाई ४ तारिख गोलाप्रथा गरिनेछ । यस्तै थप ३ वटा कार सारजाहको अल सज्जा इण्डस्ट्रियल क्षेत्रमा रहेको शाखामा जुलाई ७ मा सार्वजनिक गरिने र मेघा प्राइज अन्तर्गत १ किलो सुन र ४ वटा कारको घोषणा दुबईको अलकुज शाखामा आउँदो जुलाई ८ तारिख सार्वजनिक गरिने एक्सचेन्जका नेपाल सेक्टर प्रमुख बेनीमाधव ढकालले जानकारी दिए ।

बैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्न यस्ता योजना ल्याइएको अल अहलिया एक्स्चेन्जका जनरल म्यानेजर कमल सुब्बाले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

विद्युत प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू] नेप्सेमा सामान्य अंकले गिरावट कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी टिकटक बनाउने क्रममा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग बुटवलमै छ मुलुकको ठूलो जर्मन प्रविधिको विद्युत उद्योग रविको पार्टी निर्वाचन आयोगमा दर्ता चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते भारतमा संक्रमण बढ्दा पनि छैन् सीमानाकामा कडाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन : आयोग पाल्पामा टिपर दुर्घटना, १ जना घाइते भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै ‘दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ’ नबिल बैंकमा सीईओको कार्यभार ढुंगानाले सम्हाले पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य नेपालले भारतलाई बेच्यो एक महिनामै १ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भैरहवा स्थित भिम अस्पतालका कर्मचारीद्वारा आन्दोलनका कार्यक्रम घोषणा