ताजा अपडेट »

नेकपा ओली समूहले बुटवलमा आयोजना गरेको कार्यकर्ता भेला

आइतबार, १९ पुस २०७७, १३ : १५
10 Shares

बुटवल । नेकपा ओली समूहले बुटवलमा आज कार्यकर्ता भेलाको आयोजना गरेको छ । भेलालाई नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल, टोप बहादुर रायमाझि र छविलाल विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

https://www.globalaawaj.com/archives/71810
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।