ताजा अपडेट »

कालीगण्डकीमा दुई जना बेपत्ता

सोमबार, ३० पुस २०७५, ०६ : ०१
8 Shares

पुस ३०,

पाल्पा- रामपुर नगरपालिका–६ तालपोखरा बस्ने एक वृद्धा कालीगण्डकीमा बेपत्ता भएका छन् । ६७ वर्षीया कमला भण्डारी आइतबार रामपुर–६ स्थित तातोपानीघाटको झोलुङ्गे पुल नजिकै कालीगण्डकी किनाराबाट हाम फालेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भूपालसिं रानाले जानकारी दिए ।

नदीमा बेपत्ता भण्डारीको प्रहरी, स्थानीयवासी र आफन्तले खोजी गरिरहेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।