४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

काठमाडौ । कोरोना भाइरसको कारण विश्वभर ५४ लाख १ हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख ४३ हजार ८ सय ४ जनाको मृत्यु भएको छ भने २२ लाख ४७ हजार संक्रमित निको भएका छन् ।

Advertisement

२१३ देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ४ हजार १ सय ८३ जनाको मृत्यु भएको छ भने ९९ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरु भन्दा कम हो । बितेको एक दिनमा अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ । चीनबाट फैलिएको कोरोनाबाट पछिल्लो समय अमेरिका मुख्य निशाना बनिरहेको छ ।

हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?

अमेरिका -१०३६
ब्राजिल -९६५
रुस -१३९
युके -२८२
इटली -११९
स्पेन -५०
फ्रान्स -४३
जर्मनी -१४
इरान -५९
टर्की -३२
भारत -१४२
नेदरल्याण्ड -२३
स्विजरल्याण्ड -२
पेरु -१२९
बेल्जियम -२५
र्पोचुगल -१३
क्यानडा -१०५
आयरल्याण्ड -१२
मेक्सिको -४७९
स्विडेन -६७
चिलि -४३
कतार -२
साउदी -१५
पाकिस्तान -३४
बंगलादेश -२०
यूएई -३
पोल्याण्ड -११
रोमानिया -१०
फिलिपिन्स -६
चेक्भिया -२
बहराइन -१
बेलारुस -२
इक्वेडर -४०
इजिप्ट -२८
जापान -१२
अस्ट्रिया -४
डोमेनिकन रिपब्लिक -२
इन्डोनेसिया -२५
युक्रेन -१७
इराक -५
हंगेरी -६
ग्रिस- ३
अजरबैजान -३
पानामा -४
कुबेत -१०
दक्षिण अफ्रिका -१०
अफगानिस्तान -११
माल्दोभ -५
दक्षिण कोरिया -२
सर्बिया -१
अर्मेनिया -३
कोलम्बिया -२३
अर्जेन्टिना -१२
अल्जेरिया -१०
मोरक्को -१
अस्ट्रेलिया-१
ओमान -२
बोलिभिया -१५
होन्डुरस -११
गुनिया -१
सेनेगल -१
बुल्गेरिया -१
आइभरी कोस्ट -१
नर्थ मेसोडोनिया -१
लिथुवानिया -२
ग्वाटेमाला -२
माली -१
नाइजर- १
उरुग्वे -२
सान मरिन -१
सियरा लियोनी -१
सीएआर -१
प्यालेस्टाइन -१
दक्षिण सुडान -२
लाइबेरिया -२
यमन -६
अंगोला -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्

Flash News

सिद्धार्थनगर प्रमुखमा कांग्रेसका इश्तियाक, उपप्रमुखमा एमालेकी उमा विजयी रुपन्देहीको ओमसतिया अध्यक्षमा एमालेका यादव विजयी एमाले अध्यक्ष ओली अस्वस्थ बुटवलको कालिकानगरमा मोटरसाइकल दुर्घटना हुँदा गुल्मीका ४० वर्षीय ज्ञवालीको मृत्यु रुपन्देहीको मायादेवी अध्यक्षमा पुनः कांग्रेसका चौधरी तिनाउ नदिमा डुबेर बुटवलका ८ वर्षिय रिदमको मृत्यु अर्घाखाँचीको सन्धिखर्कमा एमालेसँग गठबन्धन पराजित मतगणना सकिएका चितवनका तीनवटै पालिकामा एमाले विजयी नेप्से झिनो अंकले सुधार बुद्धका ज्ञान बाँड्दै बुटवल लेडि जेसिज पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी भरतपुरमा रेनुलाई १९ सय ६ मतको अग्रता गठबन्धनलाई पराजित गर्दै देवदह नगरपालिकाको प्रमुखमा एमालेका ध्रुव खरेल विजयी भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन कालिकाका शिक्षकका लागि पुनर्ताजगी तालिम बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई