ताजा अपडेट »

संसारभर मृत्युदर घट्यो, कुन देशमा कति ?

आइतबार, ११ जेठ २०७७, ०८ : २५
10 Shares

काठमाडौ । कोरोना भाइरसको कारण विश्वभर ५४ लाख १ हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख ४३ हजार ८ सय ४ जनाको मृत्यु भएको छ भने २२ लाख ४७ हजार संक्रमित निको भएका छन् ।

२१३ देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ४ हजार १ सय ८३ जनाको मृत्यु भएको छ भने ९९ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरु भन्दा कम हो । बितेको एक दिनमा अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ । चीनबाट फैलिएको कोरोनाबाट पछिल्लो समय अमेरिका मुख्य निशाना बनिरहेको छ ।

हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?

अमेरिका -१०३६
ब्राजिल -९६५
रुस -१३९
युके -२८२
इटली -११९
स्पेन -५०
फ्रान्स -४३
जर्मनी -१४
इरान -५९
टर्की -३२
भारत -१४२
नेदरल्याण्ड -२३
स्विजरल्याण्ड -२
पेरु -१२९
बेल्जियम -२५
र्पोचुगल -१३
क्यानडा -१०५
आयरल्याण्ड -१२
मेक्सिको -४७९
स्विडेन -६७
चिलि -४३
कतार -२
साउदी -१५
पाकिस्तान -३४
बंगलादेश -२०
यूएई -३
पोल्याण्ड -११
रोमानिया -१०
फिलिपिन्स -६
चेक्भिया -२
बहराइन -१
बेलारुस -२
इक्वेडर -४०
इजिप्ट -२८
जापान -१२
अस्ट्रिया -४
डोमेनिकन रिपब्लिक -२
इन्डोनेसिया -२५
युक्रेन -१७
इराक -५
हंगेरी -६
ग्रिस- ३
अजरबैजान -३
पानामा -४
कुबेत -१०
दक्षिण अफ्रिका -१०
अफगानिस्तान -११
माल्दोभ -५
दक्षिण कोरिया -२
सर्बिया -१
अर्मेनिया -३
कोलम्बिया -२३
अर्जेन्टिना -१२
अल्जेरिया -१०
मोरक्को -१
अस्ट्रेलिया-१
ओमान -२
बोलिभिया -१५
होन्डुरस -११
गुनिया -१
सेनेगल -१
बुल्गेरिया -१
आइभरी कोस्ट -१
नर्थ मेसोडोनिया -१
लिथुवानिया -२
ग्वाटेमाला -२
माली -१
नाइजर- १
उरुग्वे -२
सान मरिन -१
सियरा लियोनी -१
सीएआर -१
प्यालेस्टाइन -१
दक्षिण सुडान -२
लाइबेरिया -२
यमन -६
अंगोला -१
(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।