१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाडौं । दोस्रोपटक सफलतापूर्वक मृगौला प्रत्यारोपण सम्पन्नभएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आईसीयूमा सारिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

बुधबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला सफल रुपमा प्रत्यारोपण गरिएको थियो । चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीको नयाँ मिर्गौलाले काम गर्न थालेको छ ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार मिर्गौला प्रत्यारोपण भएपछि पिसाब पनि भएको छ । पिसाब आउनु भनेको नयाँ मिर्गौलाले काम गर्नु हो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै