ताजा अपडेट »

डिजीएम नेपाल परियाेजनाकाे पूर्ण प्रस्तावना लेखन प्रशिक्षण गाेष्ठी कार्यक्रम शुरु

शनिबार, ०३ चैत्र २०८०, १७ : ४५
178 Shares
शनिबार, ०३ चैत्र २०८०
178 Shares

बुटवल । डिजीएम नेपाल परियाेजनाकाे पूर्ण प्रस्तावना लेखन प्रशिक्षण गाेष्ठी कार्यक्रम चितवन,धुसरीमा रहेकाे ग्रामीण पुननिर्माण-नेपालकाे कार्यालयमा शनिवारदेखि सुरु भएकाे छ ।Messenger_creation_e1a73670-1f3b-4d4e-9a01-6be40af2cbbd
 
लुम्बिनी प्रदेशबाट छनाैट भएका गैरसरकारी संस्थाहरुका तीन दर्जन बढी प्रतिनिधिहरुकाे सार्थक सहभागिता रहेकाे कार्यक्रममा डा. सुरेश तामाङ,डा. निर्मल विश्वकर्मा,डा. निरज जाेशी ,डा. रिपु कुँवर,रत्न कार्की,साधना लिम्बू,कविता तामाङ,निकिश्री श्रेष्ठ,दिवस राई,धमेन्द्र उपाध्याय  लगायतले सहजीकरण तथा व्यवस्थापन गर्ने छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।