बुटवल । जिनियस टक सिजन ४ को तयारी पुरा भएको छ । जिनियस् बीजलाइफ र जिनियस् टक संस्थाको आयोजनामा हुन यही जेठ ७ गते हुने जिनियस टक सिजन ४ को सम्पूर्ण तयारी पुरा भएको हो