बुटवल । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) बुटवल उपमहानगरपालिकाको प्रथम अधिबेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले हेम रुचालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष सम्झना केसी,