२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

बुटवल । स्याङ्जा कारिकोट चण्डी भञ्ज्याङ सम्पर्क समाज रुपन्देही गठन भएको छ । साविकको कारिकोट चण्डी भञ्ज्याङ गाविसबाट बसाइसरी रुपन्देहीका विभिन्न स्थानहरुमा बसोबास गर्दै आएकाहरुमा एकता र मेलमिलाप गर्ने उद्देश्यले सम्पर्क समाज गठन भएको हो । शनिबार रुपन्देहीको शंकरनगर स्थित नेवा पुचको भवनमा भएको भेलाले शालिक राम पाण्डेयको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेको छ ।

भेलाले सह संयोजक योजन बहादुर पाण्डे (क्षेत्री) सचिव इन्द्र प्रसाद पाण्डे, कोषाध्यक्ष यदुनाथ पाण्डेय र सह सचिव अम्मर बहादुर गेलाङ्लाइ चयन गरेको छ । त्यस्तै भेलाले फत्त बहादुर गाहा, जग बहादुर रेश्मी, चुम बहादुर लामिछाने, शेषकान्त कोइराला, हुमलाल सुवेदी, पिताम्वर शर्मा, यशपाल चौतारे, ध्रुव पाण्डेय, द्धार नाथ पाण्डेय, देव बहादुर दर्जी, टेक बहादुर झेंडी र केशवराज कोइराला, राधा पाण्डे खरेल, भवानी कुमारी थापा र कुशानन्द न्यौपानेलाइ सदस्यमा चयन गरेको संयोजक शालिक राम पाण्डेयले जानकारी दिए । 

भेलाले बालकृष्ण पाण्डेय, शोष कान्त पाण्डेय, रुद्र प्रसाद श्रेष्ठ, नैन सिंह राना र भुपाल सिंह झेंडीलाइ सल्लाहकार र दिनेश कुमार श्रेष्ठ (थैव) लाइ प्रेस संयोजक चयन गरेको पाण्डेयले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…