ताजा अपडेट »

बुटवलमा खेलराज पाण्डेय १८१४ मतले अघि

सोमबार, ०२ जेठ २०७९, १० : २१
8 Shares

बुटवल । बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले अग्रता फराकिलो बनाउँदै लगेको छ ।

सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले ५५५५ मत पाएका छन्। उनलाई नेकपा एमालेका बाबुराम भट्टराईले ३७४१ मत ल्याएर पछ्याउँदैछन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।