ताजा अपडेट »

काँग्रेस रुपन्देहीका निवर्तमान सभापति रज्जाक केन्द्रिय सदस्यमा निर्वाचित

मंगलबार, ०६ पुस २०७८, १४ : ४९
10 Shares

बुटवल । नेपाली काँग्रेस रुपन्देहीका निवर्तमान सभापति अब्दुल रज्जाक केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

पार्टीको १४ औँ महाधिवेशनमा मुस्लिम तर्फबाट केन्द्रिय सदस्यमा रज्जाक निर्वाचित भएका हुन् । निर्वाचन समितीका अनुसार रज्जाकले २३९० मत प्राप्त गरेका थिए ।

कांग्रेस रुपन्देहीको २ कार्यकालसम्म नेतृत्व समालेका रज्जाक संविधान सभाका सदस्य र पूर्व राज्यमन्त्री समेत हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।