ताजा अपडेट »

टी-ट्वान्टी विश्वकपमा आज पनि दुई खेल

सोमबार, ०१ कार्तिक २०७८, ११ : १३
6 Shares

काठमाडौँ । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।ओमानको अल अमारतमा हुने पहिलो खेलमा अपराह्न ३:४५ बजे आयरल्याण्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै दोस्रो खेलमा श्रीलंका र नामिबियाबीच राति ७:४५ बजे प्रतिस्पर्धा हुँदैछ । विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।