Dec 1, 2023
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । आइतबार बसेको संसदीय दलको बैठकले मन्त्री छान्ने अधिकार नेपाललाई दिने प्रस्ताव पास गरेको हो ।
त्यसअघि नेता नेपाललाई संसदीय दलको नेता तोकेको छ । बैठकले पार्टीको विधान निर्माणका लागि पाँच सदस्यीय कार्यदल पनि बनाएको छ ।
प्रतिकृया दिनुहोस्