ताजा अपडेट »

प्रदेशका १९ सडकको निर्माणका लागि ६४ करोड

मंगलबार, ०१ असार २०७८, १६ : ३२
2 Shares

बुटवल । लुम्बिनी प्रदेश भित्र रहेका मुख्य १९ वटा सडकको निर्माण गर्नका लागि ६४ करोड बजेट बिनियोजन भएको छ ।

लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/८९ को वजेट प्रस्तुत गर्दै आर्थिक सरकारका प्रवक्ता समेत रहेका मामिला तथा योजना मन्त्री बैजनाध चौधरी सो कुरा बताएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।