ताजा अपडेट »

एमालेबाट राजीनामा दिएका पाण्डे काङ्ग्रेसमा प्रवेश, राष्ट्रियसभाको साझा उम्मेदवार

सोमबार, २० बैशाख २०७८, १८ : ०७
8 Shares

बुटवल । हिजोमात्रै नेकपा एमालेबाट राजीनामा दिएका दृगनारायण पाण्डे नेपाली काङ्ग्रेसमा प्रवेस गरेका छन् ।
नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता बिरेन्द्र कनौडियाले पाण्डे काङ्ग्रेसमा प्रवेश गरेको बताए ।
काङ्ग्रेसमा आएसँगै उनी लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार हुने भएका छन् । जेठमा हुने निर्वाचनमा चन्द बहादुर खड्काको स्थानमा साझा उम्मेद्वार रहेको जनाएका हुन । उनी काङ्ग्रेसबाट उठेपनी माओवादी, जसपा र जनमोर्चाले सहयोग गर्ने छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।