कुनै बेला रेशमको वकिलको हैसियतले मैले उनको मुद्दा सर्वोच्च अदालतमा थुनाको पुनरावलोकन वहस गरेको थिएँ । उनको फाइल र प्रमाणहरुलाई शुक्ष्म ढंगले अध्ययन गर्ने मौका पाएको छु । संयोगले अहिले निर्वाचनमा पराजय पश्चात्त वकालतमा फर्केको...
वर्तमान समयमा राजनीतिक एक व्यापारिक थलो कसरी बन्न पुग्यो? भन्ने सन्दर्भमा राजनीतिक पुष्ठभूमिमा मनोवैज्ञानिक दृष्टिको चाबी प्रयोग गरेर हेर्दा एक अचम्मको गेम खेल रहेछ भन्ने आभास मानसपटलमा स्पर्श हुन खोज्छ । हुन त राजनीति आफैँमा...
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरि तीन तहको हुने संवैधानिक व्यवस्थाअनुसार निर्वाचन भएर व्यवहारमा आएको पनि तीन वर्ष पुगेको छ । प्रदेश स्थापना दिवस मनाउँदै गर्दा बितेका तीन वर्षमा...
हजारौं नेपाली युवाहरुको सपना हो- विदेश जाने, पैसा कमाउने अनि आफ्नै देश फर्किएर खुसी जीवन विताउने । यो आशा र विश्वासमा हजारौं नेपाली युवाहरु अहिलेपनि खाडीका विभिन्न मुलुकमा ५० डिग्रीको तापक्रममा पसिना बगाईरहेका छन ।...
हेर्दै लोभलाग्दो शरीर छ, बिमल लाल श्रेष्ठको । यो शरीर उनले रातारात तयार पारेका होइनन्, जसरी कुनै मुर्तिकारले व्रर्षै लगाएर एक सुन्दर मुर्ति तयार गर्छ, त्यसरी नै बर्षैको कठोर अनुशासनको पालना र व्यायामशालामा गरिएका कडा...
दृष्टिविहिन हुनु भनेको फगत शारीरिक कमजोरी मात्र थिएन । कुनैबेला समय यस्तो पनि थियो,आँखा नदेख्नु भनेको ज्ञान नदेख्नु, सीप नदेख्नु भन्ने थियो। आँखा नदेख्नु भनेको बिवेक सुन्ने हुन्छन् भन्ने भान आम मानिसमा थियो पछिल्लो ३०...
केही समय पहिले एकजना मेरो विद्यालय पढ्दाका सहपाठी मित्रले आप्mनो फेसबुक वालमा पोष्ट गरे–“धन्न म कम्यूनिष्ट भइन । नत्र यो मानवता विरुद्धको अपराधको भारी कसरी बोक्न सक्थें होला र ?” उनी नेपाली काँग्रेसका युवा नेता...
टाउको दुखाई एउटा सामान्य अवस्था हो । जो समय सँगसँगै एकदमै जटिल र झञ्झटिलो अवस्थामा परिणत हुन सक्छ । हामीले हाम्रो जीवनको कुनै न कुनै अवस्थामा टाउको दुखाई महशुस गरेका हुन्छौं । तर, के हामीले...
‘लोकतन्त्रको प्राण प्रतिष्ठा’ पुस्तकमा देवेन्द्रराज पाण्डे भन्छन्– नागरिक वा जनता, नेता तथा दल, निर्वाचन र लोकतान्त्रिक आदर्श–लोकतन्त्रका खम्बा हुन् । लोकतन्त्रको प्रमुख अवयव राजनीतिक दल र नेतृत्व हो । नागरिकले मर्यादित जीवन जिउन पाउने नियमित...