बुटवल ।नवौं मणिमुकुन्द राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । माघ २६ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा ३ विभागीय र ७ प्रदेश गरि १० समूह सहभागी हुने मणिमुकुन्द क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए
काठमाडौ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा एपीएफ र नेपाल पुलिस खेल्ने भएका छन् । बुधबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई तीन सेटको सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको
बुटवल । यस क्षेत्रकै प्रतिष्ठित कप नवौं मणिमुकुन्द राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता माघ २६ गतेदेखि सञ्चालन हुने भएको छ । ३ विभागीय र ७ प्रदेश गरि १० समूह सहभागी हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको
बुटवल । सुर्खेतमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत शनिबार भएको खेलमा लुम्बिनी प्रदेश पराजित भएको छ । लुम्बिनीलाई नेपाल पुलिस क्लबले सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । शनिबार बिहान
बुटवल । रुपन्देहीको सैनामैनामा आगामी मंसिर १२ गतेदेखि अन्तरजिल्ला भलिबल प्रतियोगिता हुने भएको छ । स्थानीय दुधराक्ष युवा क्बलको आयोजनामा आगामी मंसिर १२ देखि १६ गतेसम्म आयोजना हुने प्रतियोगितामा विभिन्न १२ जिल्लाको सहभागिता रहने भएको...