ताजा अपडेट »

प्युठानमा स्कारिपियो दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

शुक्रबार, २३ माघ २०७७, १२ : १४
6 Shares

दाङ । दाङको भालुवाङबाट रोल्पाको सुलिचौर जाँदै गरेको स्कारिपियो प्युठानमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

शुक्रबार बिहान रा १ ज ८०९ नम्वरको स्कारपियो प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ मोतीपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।