Jun 4, 2023
बुटवल । पञ्चकन्या ग्रुपको पीपीआर पाईप नेपाल गुणस्तर चिन्ह ‘एन एस ५५२’ प्राप्त गर्ने पहिलो कम्पनी भएको छ । निर्माण क्षेत्रमा सधैँ एक कदम अगाडि भन्ने अभिप्रायले अगाडि बढेको पञ्चकन्या ग्रुप उत्पादन मात्र नभइ गुणस्तरमा पनि अब्बल रहँदै आएको छ ।
विगत १३ वर्षदेखी बजारमा आएको पञ्चकन्या पीपीआर पाईप नेपाली कम्पनी हो । यसले आई एस ओ ९००१ : २०१५ प्राप्त गरिसकेको छ ।
प्रतिकृया दिनुहोस्