ताजा अपडेट »

पीपीआर पाईपले पायो नेपाल गुणस्तर चिन्ह

बुधबार, १४ साउन २०७७, १४ : २०
16 Shares

बुटवल । पञ्चकन्या ग्रुपको पीपीआर पाईप नेपाल गुणस्तर चिन्ह 'एन एस ५५२' प्राप्त गर्ने पहिलो कम्पनी भएको छ । निर्माण क्षेत्रमा सधैँ एक कदम अगाडि भन्ने अभिप्रायले अगाडि बढेको पञ्चकन्या ग्रुप उत्पादन मात्र नभइ गुणस्तरमा पनि अब्बल रहँदै आएको छ ।

विगत १३ वर्षदेखी बजारमा आएको पञ्चकन्या पीपीआर पाईप नेपाली कम्पनी हो । यसले आई एस ओ ९००१ : २०१५ प्राप्त गरिसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।