१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाडौं । अल्भारो मोराटाको उत्कृष्ट प्रर्दशनमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले मोलार्कालाई ३–० गोल अन्तरले हराएको हो ।

एट्लेटिकोको जितमा मोराटाले दुई तथा कोकीले एक गोल गरे । खेलको २९ औँ मिनेटमा मोराटाले पेनाल्टीमार्फत् गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मोरोटाले एट्लेटिकोलाई २–० को स्थितिमा पुर्याए ।

कोकीले ७९ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे । जितसँगै एट्लेटिकोले शिर्ष तीनमा रहने आफ्नो सम्भावनालाई बलियो बनाएको छ । तेस्रो स्थानमा रहेको एट्लेटिकोले ३३ खेलबाट ६२ अंक जोडेको छ भने मोलार्का रेलिगेशन जोन नजिक छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै आजदेखि इण्डियन प्रिमियर लिग ‘आईपीएल’