बुटवल । बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने अन्तर्राष्ट्रिय मञ्चमा बुटवलका ३ जना बालबालिकाहरुले भाग लिने भएका छन । जेठ ८ देखि १५ गतेसम्म फिलिपिन्समा हुने लिटल एण्ड टिन ईन्टरनेश्नल ग्लाम पेजेन्ट २०२५ को छैटौ संस्करणमा नेपालको