ताजा अपडेट »

कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ९ पुग्यो

बुधबार, २१ जेठ २०७७, १७ : ०३

बुटवल । कोरोनाभाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।