ताजा अपडेट »

छोरीको जन्मदिनमा १० लाखको बिमा पोलिसी उपाहार

बुधबार, ०२ साउन २०८१, १६ : ०२
396 Shares
बुधबार, ०२ साउन २०८१
396 Shares

 बुटवल । सिटिजन लाइफ इस्योरेन्समा छोरीको जन्मदिनमा आमाले दिइन १० लाखको बिमा पोलिसी उपाहार दिएकी छिन् । 

रुपन्देहीको देवदह नगरपालिका ६  का   चोलाकान्त चापागाई र सपना चापागाईको छोरी संरचना चापागाईको शुभ जन्म दिनको अवसरमा १० लाखको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनिमा बाल भबिस्य बिमा पोलिशी  उपाहार दिएकी हुन्। उक्त पोलिसी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका एजेन्सी म्यानेजर मित्रलाल न्यौपानेले गराइदिएका हुन् । 


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।