गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ४ स्थित छल्दी खोलामा पौडी खेल्ने क्रममा बुधबार डुबेर एक किशोरको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नं ६ कुर्घाका ७ वर्षीय ग्रिस्म शर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको