बुटवल । नेपालमा रहँदा पत्रकारितामा संलग्न र अमेरिकामा बसेर पनि पत्रकारितामा आवद्ध नेपालीहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा सुरज भण्डारी निर्विरोध निर्वाचित भएका छन् । अमेरिकाको लास भेगासमा आइतबार सम्पन्न संघको नवौँ