ताजा अपडेट »

नेपाल स्काउट लुम्बिनी प्रदेश आयुक्तमा दिननाथ भट्टराई

सोमबार, ०७ फागुन २०८०, १६ : ०२
72 Shares

बुटवल । नेपाल स्काउट लुम्बिनी प्रदेश आयुक्क्तमा दिननाथ भट्टराई चयन  भएका छन । लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री तथा  प्रदेश स्काउट प्रमुख सिके गुप्ताले एक कार्यक्रमका बिच चयन गरेका हुन् । 
बिगत पाचँ बर्ष देखि लुम्बिनी प्रदेश स्काउटको प्रमुखको रुपमा काम गदै आएका भट्टराई दोस्रो कार्यकालको लागि चयन भएका हुन । 

भट्टराई बर्ष सम्म गरेको कामको उच्च मुल्याङका आधारमा पुन दोस्रो कार्यकालको लागि चयन गरिएको लुम्बिनी प्रदेशका सामजिक बिकास मन्त्री सिके गुप्ताले बताए ।बिगत १२ बर्स देखि स्काउटको निर्वाचन हुन सकिरहेको थियन बिभिन्न काल खण्डमा तदर्थ समिति बन्ने तर निर्वाचन नगराउने परिस्थितिलाई निकास दिदै लोक बहादुर भन्डारिको नेतृत्व मा तिनै तहको निर्वाचन सम्पन्न भएको  थियो ।  लुम्बिनी प्रदेश्का ४६ पालिकामा निर्वाचको सम्पुर्ण योग्यता पुरा गरि निर्वाचन सम्पन्न भएका छन बाकि रहेका पालिकामा योग्यता पुरा गरि छ महिना भित्र निर्वाचन सम्पन्न गरिने गरि तयारी रहेको छ  । लुम्बिनी प्रदेशको परिषदको निर्वाचन माघ २७ गते सम्पन्न गरि २० जना परिषद सदस्य निर्वाचित भयका थिय सोहि परिषद भित्र बाट नेपाल स्काउटको ऐन २०५० नियमावली २०७७ ले ब्यबस्था गरे अनुसार भट्टराईलाइ प्रमुख स्काउट सामाजिक बिकास मन्त्रीले प्रमुख आयुक्तमा नियुक्ति दियका हुन । 

२०७७ सालमा तदर्थ समितिको सम्योजकका रुपमा नियुक्त लिएका भट्टराईको सक्रियताले आज लुम्बिनी प्रदेशका १०९ पालिकामानेपाल स्काउट लुम्बिनी प्रदेश आयुक्क्तमा दिननाथ भट्टराई चयन  भएका छन । लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री तथा  प्रदेश स्काउट प्रमुख सिके गुप्ताले एक कार्यक्रमका बिच चयन गरेका हुन ।  बिगत पाचँ बर्ष देखि लुम्बिनी प्रदेश स्काउटको प्रमुखको रुपमा काम गदै आएका भट्टराई दोस्रो कार्यकालको लागि चयन भएका हुन ।  भट्टराई बर्ष सम्म गरेको कामको उच्च मुल्याङका आधारमा पुन दोस्रो कार्यकालको लागि चयन गरिएको लुम्बिनी प्रदेशका सामजिक बिकास मन्त्री सिके गुप्ताले बताए ।बिगत १२ बर्स देखि स्काउटको निर्वाचन हुन सकिरहेको थियन बिभिन्न काल खण्डमा तदर्थ समिति बन्ने तर निर्वाचन नगराउने परिस्थितिलाई निकास दिदै लोक बहादुर भन्डारिको नेतृत्व मा तिनै तहको निर्वाचन सम्पन्न भएको  थियो । 

लुम्बिनी प्रदेश्का ४६ पालिकामा निर्वाचको सम्पुर्ण योग्यता पुरा गरि निर्वाचन सम्पन्न भएका छन बाकि रहेका पालिकामा योग्यता पुरा गरि छ महिना भित्र निर्वाचन सम्पन्न गरिने गरि तयारी रहेको छ  । लुम्बिनी प्रदेशको परिषदको निर्वाचन माघ २७ गते सम्पन्न गरि २० जना परिषद सदस्य निर्वाचित भयका थिय सोहि परिषद भित्र बाट नेपाल स्काउटको ऐन २०५० नियमावली २०७७ ले ब्यबस्था गरे अनुसार भट्टराईलाइ प्रमुख स्काउट सामाजिक बिकास मन्त्रीले प्रमुख आयुक्तमा नियुक्ति दियका हुन ।  २०७७ सालमा तदर्थ समितिको सम्योजकका रुपमा नियुक्त लिएका भट्टराईको सक्रियताले आज लुम्बिनी प्रदेशका १०९ पालिकामा स्थानीय स्काउट समितिहरु संचालनमा रहेका छन भने ९२५ जना स्काउट मास्टर र २० हजार भन्दा बडि स्काउट सदस्य बनाउन सफल भएका छन।

उनले दोस्रो कार्यकालमा पनि महत्वपूर्ण कार्यक्रमहरु गदै लुम्बिनी प्रदेशलाई नमुना प्रदेशको रुपमा स्काटउबाट चिनाउने प्रतिबद्धता व्यक्त गरे ।  स्थानीय स्काउट समितिहरु संचालनमा रहेका छन भने ९२५ जना स्काउट मास्टर र २० हजार भन्दा बडि स्काउट सदस्य बनाउन सफल भएका छन। उनले दोस्रो कार्यकालमा पनि महत्वपूर्ण कार्यक्रमहरु गदै लुम्बिनी प्रदेशलाई नमुना प्रदेशको रुपमा स्काटउबाट चिनाउने प्रतिबद्धता व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।