ताजा अपडेट »

उपेन्द्र यादव लागे अमेरिका

शुक्रबार, १२ असोज २०८०, ११ : ०७
24 Shares

काठमाडौ‌। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष अमेरिका प्रस्थान गरेका छन् । 

अमेरिकास्थित पार्टीको बिभिन्न कार्यक्रममा सहभागी हुनका लागि यादव अमेरिका प्रस्थान गरेका हुन । 

उनी अमेरिका प्रस्थान गरे पछि कार्यबहाक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठले पाएका छन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।