काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि साेमबार प्रतिनिधिसभामा छलफलका क्रममा विगतमा जस्तै सत्तापक्ष र विपक्षका सांसदहरूले आफ्नो विचार प्रस्तुत गरे । साेमबार बसेकाे बैठकमा सरकारको नीति तथा कार्यक्रम व्यवहारिक, जनमुखी र