बुटवल। बुटवल अटो ईन्जीनयरिङ्ग एशोसीयसन र लुम्बिनी बाणिज्य क्याम्पस विचमा ईन्टरसीप विकास सहितको विषयमा सम्झौता भएको छ । सोमबार बुटवल ११ मा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको