ताजा अपडेट »

बुटवलबाट सन्धिखर्क जाँदैगरेको जिप दुर्घटना, ७ जना घाइते

शुक्रबार, ०३ चैत्र २०७९, १९ : २१
30 Shares

बुटवल । अर्घाखाँचीको शितगंगा ४ गोर्थुममा जिप दुर्घटना हुदाँ ७ जना घाईते भएका छन् । बुटवलबाट सन्धिखर्क जाँदै गरेको लन्का यातायातको लु १ ज १४४० नम्बरको जिप दुर्घटना भएको हो ।

घाइतेहरु :

१ चालक बिक्रम नेपाली अबस्था गम्भीर
२ कपिलवस्तु बाणगङ्गा -७ चन्द्र बहादुर खत्री टाउको मा चोट अबस्था गम्भीर
३ शितगङ्गा -२ को मिना थापा आखामा चोट
४ मालारानी -५ बागी का रेमा भुसाल
५ मालारानी -५ पोम नारायण भुसाल
६ मालारानी -५ कृष्ण प्रसाद भुसाल
७ य्पुठान झिमरुक गाउपालिका -१ अशोक नेपाली अनुहारमा चोट
घाइते मध्ये गम्भिर २ जनालाई बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मिले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।