११ चैत्र २०७९, शनिबार

Mar 25, 2023


गुल्मी । शनिबार बिहान पाल्पामा सडक दुर्घटनामा परि आमा छोराको जनाको ज्यान गएको छ । बिहान सवा ९ बजेको समयमा तानसेन -दर्लाम्स्डडा स्थित भितृ पक्की सडकमा ट्याक्टरले ठक्कर दिदा स्कुटरमा सवार तानसेन नगरपालिका- १३ का १९ बर्षिय अभिषेक थापा र बर्ष ३९ कि मिना थापा मिधुनको मृत्यु भएको हो । उनिहरु आमा छोरा रहेको प्रहरीले जनाएको छ ।

घम्भिर घाइते उनिहरुला उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा डाक्टरले साढे १० बजे दुबैला मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रबक्ता डिएसपी बिरेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार तानसेन बाट झुरुभन्ज्याङ्ग तर्फ जादै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले थापाद्ध्य सवार लु ५३ प ७५७१ नम्बरको स्कुटरलाइ ठक्कर दिएको थियो । ट्याक्टर चालक धादिङको रोडाङ्ग गाउँपालिका- ९ का३० बर्षिय हरिलाल चेपाङ्ग्लाइ नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको डिएसपी थापाले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी