११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

भैरहवा। संघीय र प्रदेश सभा निर्वाचनको समिक्षा प्रतिबेदन तत्काल बुझाउन नेपाली कांग्रेस रुपन्देहीले क्षेत्रीय समितीलाई परिपत्र गरेको छ ।
निर्वाचन लगत्तै जिल्ला कार्य समितीले क्षेत्रीय समिती मार्फत प्रदेश, नगर, गाउँपालीका हुदै बडा तहमा बैठक गरी प्रतिबेदन तयार पार्ने र उक्त प्रतिबेदन जिल्लामा बुझाउनु पर्ने निर्णय गरेको थियो ।

तर केही क्षेत्रबाट अझै पनि प्रतिबेदन नआएकाले शुक्रवार पार्टी कार्यालय भैरहवामा बसेको बैठकले यही माघ मसान्त भित्र पठाउन निर्देसन गर्दै पत्राचार गरेको सचिव हरी काफ्लेले जानकारी दिए । बडा हुदै आएको समिक्षा तथा सुुझावलाई जिल्ला कार्यसमीतीमा छलफल गरीने छ । निर्वाचनमा भएका कमीकमजोरी सच्याउदै अन्तरघात गर्नेलाई कार्वाही गर्ने उदेश्यले पार्टीले बडा तहसम्मै छलफल रबैठक हुने गरी समीक्षा प्रतिवेदन तयार पार्न लगाएको थियो ।

यस्तै कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सभापतित्वमा बसेको बैठकले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन निर्धारीत समयमै गराउन र सफल बनाउन क्षेत्रीय सभापतिहरुको सयोंजकत्वमा तयारी समीती समेत गठन गरेको छ । समीतीमा सम्बन्धीत क्षेत्रमा रहेका जिल्ला पदाधीकारी, सदस्य, प्रदेस सभापति, नगर तथा पालीका सभापति, बडा सभापति, जनप्रतिनिधी तथा पुुर्व नेविसघंका सभापति लगायत रहने ब्यबस्था गरीएको छ । त्यस्तै यही माघ १६ गते पार्टी कार्यालय भैरहवामा सहीद दिवस मनाउने निर्णय समेत भएको सभापति खाणले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी