ताजा अपडेट »

सिद्धबाबाको बैकल्पिक मार्गको रुपमा रहेको चरङ्गे–झुम्सा सडकखण्डका लागि ७ करोड १६ लाख बजेट

बुधबार, ०१ असार २०७९, १८ : ४५
6 Shares

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा सडकको बैकल्पिक मार्गको रुपमा रहेको निर्माणधिन धागो कारखाना चरङ्गे–झुम्सा सडकको निर्माणका लागि ७ करोड १६ लाख ५० हजार बजेट बिनियोजन भएको छ ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा बैकल्पिक सडकको रुपमा रहेको सो सडकलाई सञ्चालन योग्य बनाउनका लागि आवश्यक पर्ने पुल, पुलेसाको निर्माण तथा खण्डस्मृत सो बजेट बिनियोजन गरिएको बताएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।