२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

मंसिर ८,

Advertisement

ग्लोबल आवाज

बुटवल । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लब ’ नेतृत्वको नेकपा निकट विद्यार्थी संघठन अखिल क्रान्तिकारीले आज बुटवलमा विरोध प्रर्दश गरेको छ । नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर भारतले आफ्नो राजनितीक नक्सा सार्वजनिक गरे पछि त्यसको बिरोधमा आइतबार भारत विरुद्ध विरोध प्रर्दशन गरेको हो ।

प्रर्दशनमा सिद्धार्थ बहुमुखी क्याम्पस, कान्ति माबि, एभरेष्ट स्कुल , क्यान माबि , दिप बोडिङ्ग, लुम्बिनी वाणिज्य क्याम्पस, नविन औद्योगिक माबि, एम्स कलेज, होराइजन स्कूल, मणिमुकुन्द स्कूल, कालिका मानवज्ञान, सिद्धार्थ मेडिकल लगायतका सरकारी तथा निजी बिद्यालयका सयौँ विद्यार्थीको प्रर्दशनमा सहभागिता रहेको थियो । क्रान्तिकारी लुम्बिनी क्षेत्रीय समन्वय समितीको आयोजनामा बुटवलको गोलपार्क, मिलोनचोक, नयाँ बर्स पार्क, देबिनगर र कालिकानगर र योगिकुटिबाट एक साथ विरोध जुलुस निकालिएको थियो ।


बिरोधमा सहभागि बिद्यार्थीहरुले लिपुलेक हामो हो, गो ब्याग इन्डिया लगाएतका नाराहरु लगाएका थिए । क्रान्तिकारीले मिलनचोकमा कोणसभा गरेको थियो । अखिल क्रान्तिकारी रुपन्देही जिल्ला सहसचिब पारस राहडीले नेपाली भुमि बचाउँनका लागि बिरोध र्याली निकालीको बताए । उनले दबाबमूलक बिरोध प्रर्दशन जारी राख्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

२२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै लुम्बिनी आएर भारतीय प्रधानमन्त्री मोदीले भने– न्यानो स्वागतको लागि धन्यवाद प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत