ताजा अपडेट »

प्रधानमन्त्री देउवाद्वारा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण

शनिबार, १९ चैत्र २०७८, ११ : २८
6 Shares

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गरेका छन् । शनिबार भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नुअघि देउवाले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।