नयाँ दिल्ली । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच रक्षा मन्त्रालयले ठूलो निर्णय गरेको छ । नियमित सेनालाई सहयोग गर्न मन्त्रालयले सूचना जारी गरेको छ । यो सूचना अनुसार अब नियमित सेनाले प्रादेशिक सेनालाई सहयोगका लागि