ताजा अपडेट »

रुपन्देहीको सैनामैनाको एक सिरक डसना उद्योगमा आगलागी

शुक्रबार, १८ चैत्र २०७८, २१ : ०८
20 Shares

बुटवल । रुपन्देहीको सैनामैनाको एक सिरक डसना उद्योगमा आगलागी भएको छ । मुर्गियामा रहेको विस्मील्ला सिरक डसना उद्योगमा केही समय अगाडिदेखि आगलागी भएको हो । घटनाको पूरा विवरण आउन बाकी ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।