ताजा अपडेट »

पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई, भीम रावलकाे फरक मत

शनिबार, ११ मंसिर २०७८, २१ : ०१
6 Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ३ सय १ केन्द्रीय कमिटी चयन गर्ने अधिकारको प्रस्ताव भएको छ । 

शनिबार सौराहामा भएको बन्दसत्रमा सचिव बिष्णु पौडेलको प्रस्तावमा ओलीले १९ पदाधिकारीसहित ३ सय १ सदस्यको नाम प्रस्ताव गर्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्तावमा उपाध्यक्ष भीम रावलले फरक मत राखिरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।