ताजा अपडेट »

कपिलवस्तुको शिवराजमा बस दुर्घटना, १८ जना घाइते

शनिबार, ०२ असोज २०७८, ०८ : ५४
28 Shares

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवासामा आज बिहान यात्रुवाहक बस पल्टिँदा १८ यात्रु घाइते भएका छन्। काठमाडौबाट यात्रु लिएर रुकुम तर्फ जादै गरेको ना ८ ख २९६ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ साईडमा पल्टिदा बसमा सवार ३१ जना यात्रु मध्ये १८ जना घाईते भएकोे प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।