३० श्रावण २०७९, सोमबार

Aug 15, 2022

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी टुक्रिएकोमा चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरेका छन् । उनले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्नेसमेत बताए । 

ललितपुरको महालक्ष्मीस्थान नगरपालिकामा आज आयोजित युवा संघ नेपालको कार्यक्रममा बोल्दै ओलीले सिंगो एमाले अझै आफूहरुसँगै रहेको दाबी गरे । ‘बिग्रिएका मान्छेले पार्टी छोडेका हुन् । फुटेको होइन, चोइटिएको मात्रै हो । फुट्यो भने दुई टुक्रा हुन्छ काम लाग्ने हुँदैन । अहिले त सानो चोइटो मात्रै गएको हो । सिंगो एमाले त यहीँ छ ।’ ओलीले भने, ‘नुहाउँदा एक–दुई वटा कपाल झर्छन् । अहिले त्यस्तै भएको हो । जस्तोसुकै ब्राण्डेड साबुन प्रयोग गरे पनि एक–दुई वटा कपाल त झर्छन् नै यसमा चिन्ता लिनुपर्ने कुरै छैन ।’ 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी सरकारको आम्दानीः तलब भत्ता समेत पुग्दैन, कर्मचारी पाल्न ‘अरुको भर’ फलफूल र तरकारीको मूल्य : सबैभन्दा सस्तो सेतो मुला, महंगो किवी शुद्धोधन ३ मा सुकुम्बासी जग्गा नापजाँच सुरु २४ वर्षीया पुष्पा बुढाथोकी १ महिनादेखि सम्पर्कबिहीन भ्रष्टाचार र वंशवाद भारतका दुई शत्रु: माेदी साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको घुइँचो (फाेटाेफिचर) राप्रपा नेपालको केन्द्रिय समिती बैठक शुरु, प्रतिवेदनहरु प्रस्तुत हुदैँ कम्युनिष्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयोः मन्त्री चौधरी मध्य भोटेकोशी जलविद्युत अझै १ करोड ५४ लाख रुपैयाँ नोक्सानमा श्रावणको अन्तिम सोमबार : शिवालयमा भक्तजनको भीड रुस्दीमाथि छुरा प्रहारः चुकिल लगाएर कोठाभित्रै बस्छन् आक्रमणकारीका बाबु कमल थापाले गरे राष्ट्रपति भण्डारीको निर्णयलाई स्वागत माओवादी स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै ७५औँ स्वतन्त्रता दिवस मनाउँदै भारत रुपन्देहीमा अज्ञात समुहको गोली प्रहारबाट बिकास गुरुङ घाइते नागरिकता विधेयक : यस्तो छ अबको संसदीय प्रक्रिया बुटवलको सडकको अवस्थाः जनसरोकारको बिषय बुटवलमा आज बिहानैदेखि ७ घण्टा विद्युत अवरुद्ध हुने विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा स्थानीयको बस्ती व्यवस्थापनपछि मात्रै बुटवलको तिनाउ-दानव करिडोर अघि बढ्छ : पौडेल