बुटवल । लुम्बिनी प्रदेशसभाको विषेश अधिवेशनमा सत्तापक्षका सांसदका अनुपस्थित भएका छन्।
आजको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई टेवल गर्ने कार्यसुचि रहेको थियो । तर, मुख्यमन्त्री पोखरेलले प्रदेशसभाको बैठक अघि नै पदबाट राजिनामा दिएका छन् ।
प्रतिकृया दिनुहोस्