ताजा अपडेट »

क्याम्पसहरुमा सभाहल बनाउन ३ करोड

मंगलबार, ०१ असार २०७८, १६ : ५५
10 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले यतिबेला लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् । प्रदेशमा रहेका क्याम्पसहरुमा सभाहल बनाउन बजेट बिनियोजन भएको छ । यसको लागि ३ करोड बिनियोजन भएको छ।
यसले कोरोना जस्तो महामारीमा आईशोलेसन जस्ता काममा लाग्ने भएकोले सभाहल बनाउन लागिएको जनाईएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।