ताजा अपडेट »

तीन ठूला क्षेत्रलाई महानगरको लागि प्रयास गरिने

मंगलबार, ०१ असार २०७८, १६ : ४०
8 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले यतिबेला लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् ।प्रदेशका ३ ठुला क्षेत्र बुटवल भैरहवा, नेपालगंज कोहलपुर र घोराई तुल्सीपुरलाई महानगर बनाउनको लागि आवश्यक पहल गर्ने र आवश्यक बजेट बिनियोजन भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।