ताजा अपडेट »

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक : सभामुख

शनिबार, ०८ जेठ २०७८, १८ : ३८
10 Shares

काठमाडौं । पछिल्लो विकसित राजनीतिक घटनाक्रम, मूलतः हिजो मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति सभामुख अग्नीप्रसाद सापकोटाको गम्भीर ध्यानाकर्षण भएको छ । 

सापकोटाले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छन् । सो कदम सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत रहेको सापकोटाले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।