२३ असार २०७९, बिहीबार

Jul 7, 2022

बुटवल । कपिलबस्तुमा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको वाणगंगा नगरपालिका–२ का २७ वर्षीय कृष्ण कुवँरको उपचारको क्रममा बुटवलको चौराहा हस्पिटलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका अन्य ५ जनाको बुटवलमा उपचार भइरहेको छ । बुटवलबाट कृष्णनगर तर्फ जाँदै गरेको लु १ ख ५६८४ नम्वरको यात्रुवाहक वस र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ३०१२ नम्वरको मालबाहक ट्रक मंगलवार कपिलवस्तुको बुद्धभुमी ९ सुरगरवरवा नजिक ठक्कर खाँदा २४ जना घाइते भएका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा भोलिदेखि सुरु हुँदै प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड कपिलवस्तुमा करेन्ट लागेर २२ वर्षीय तेलीको मृत्यु प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी माओवादीको पोलिट्ब्यूरो १५६ सदस्यीय, ३१ वैकल्पिक सदस्य थप उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन