बुटवल । गुल्मी जिल्ला ईश्मा गाँउपालिका ४ कोटकटेमा बैशाख ८ गते भएको भिषण आगोलागीबाट पिडित परिवारलाइ राहत बितरण गरिएको छ। तिलोत्तमा नगरपालिकामा क्रियाशील रहेको क्षितिज आमा समुहकाे अगुवाइ २०८१ बैशाख २० गते आगोलागीबाट पिडित
धादिङ । धादिङमा वृद्ध दम्पतीको घरमा आगलागी हुँदा ज्यान गएको छ । थाक्रे गाउँपालिका–५ मा ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ७० वर्षीया ठूली तामाङको आगलागीमा परी मृत्यु भएको हो । प्रहरीका अनुसार
दाङ । दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन्। सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताए। सो गाउँमा
महोत्तरी । महोत्तरी जिल्ला मटिहानी नगरपालिका–६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित भएका स्थानीयहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघले राहत बितरण गरेको छ ।संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालबाट आगलागी पिडितहरुलाई राहत सामाग्री वितरण तथा सामुहिक
गुल्मी । बैशाख ८ यता जिल्लाभर सय घर-गोठ जलेर नष्ट भएका छ्न् । दुई जना मानिस घाइते भएका छ्न् । करिब सय वटा पशुचौपाय मरेको तथ्याङ्क जिल्ला प्रशासनले तयार पारेको छ । प्रमुख जिल्ला
महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भिषण आगलागी भएको छ । आगलागीको क्रममा संयौ घर जलेर नष्ट भएका छन भने करौडौ रुपैयाको क्षति भएको पारम्भिक अनुमान गरिएको छ । नगरप्रमुख
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा रु ५३
धादिङ । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको
अर्घाखाँची । भूमिकास्थान नगरपालिका–३ रातामाटाकी वसन्ता मल्ल आइतबार दिउँसो खरानी सोहोर्दै थिइन् । आगलागीबाट घरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरी आँशु झार्दै उनले भन्,ि “भएको बास खरानी भयो गास र बासको पनि टुङ्गो छैन ।
भैरहवा । नेपाल आगलागी जोखिमको हिसाले उच्च जोखिममा छ । विश्वव्यापी जलवायु जोखिम सूचकांक २०२३का अनुसार नेपाल आगलगी जोखिमको हिसाबले विश्वको तेस्रो, भुकम्पीय जोखिमको हिसाबले ११ औँ, बाढि पाहिरोको हिसाबले ३० औँ स्थानमा छ । वर्षेनी
बुटवल । गुल्मीमा शुक्रबार दिउँसो देखि जिल्लाका बिभिन्न बन जंगलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । गुल्मीदरबार गाउँपालिका ३ र ४ को बिचमा पर्ने बनमा आगलागी हुँदा बिद्युत प्राधिकरणको बिरबास सव स्टेशनको स्टोरको
बुटवल । प्यूठानमा शुक्रबार साँझ जँगलमा लागेको डढेलो गाउँमा पसेपछि लाखौको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार झिमरुक गाउँपालिका–३ सिख्रेटाकुरा समुदायिक वनमा लागेको आयो हावाहुरीका कारण एक्कासी गाउँ पसेको थियो ।
बुटवल । पश्चिमनवलपरासीको पाल्हीनन्दनमा शुक्रबार साँझ आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । पाल्हीनन्दन गाउँपालिका–६ स्थित पडरी गाउँमा भएको आगलागी ८ वटा बाख्रा पनि मरेको प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।
अछाम । अछाममा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीया
रौतहट । रौतहटको मौलापुर नगरपालिका -२ मर्यादपुर एकीकृत दलित वस्तीमा गएराती भएको आगलागी बाट तीनवटा घरगोठ जलेर नष्ट हुनुका साथै चार चौपायाको मृत्यु भएको छ। आगलागीबाट ब्रम्हदेव महरा चमार ,जगदेव महरा चमार ,रामचन्द्र महरा चमारको
रौतहट । भारतीय सिमाना संग जोडिएको रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान ग्याँस लिक भएर एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।स्थानिय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी
रौतहट । मैनबत्ती बाट सल्किएर रौतहटको कटहरिया नगरपालिका-५ स्थित १ घरमा आगलागी हुँदा करिब तीनलाख बराबरको धनमाल जलेर नष्ट भएको छ। कटहरिया ५ बजार छेउको बहादुरपुर गाउँका रामचन्द्र गोसाइँको खरको छाना भएको घरमा शनिबार
भल्पराइसो, चिली। मध्य चिलीमा लागेको भीषण जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ । सो आगालागीमा परी मृत्यु हुनेहरुको शव व्यवस्थापन गर्ने राष्ट्रिय संगठनले आइतबारसम्म ३२ जनाको पहिचान भएको जनाएको छ।
चिली । मध्य चिलीको जंगलमा लागेको आगोले कम्तिमा ५१ जनाको ज्यान लिइसकेको छ ।सो घटनामा परी मृत्यु हुनेको संख्या अझै बढ्दै जाने सम्भावना देखिएको छ । चिलिका अधिकारीहरूका अनुसार आपतकालीन सेवाहरूले शहरी क्षेत्रतर्फ जान
लमजुङ - लमजुङमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मर्स्यांङ्दी गाउँपालिका-४ स्यागे बस्ने ४१ वर्षीय सन्तमाया श्रेष्ठ छिन्। बिहीबार राति उनको पक्की घरमा विद्युत सर्ट भएर आगलागी हुँदा मृत्यु भएको प्रहरीले
काठमाडौं, ३ माघ । काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल छन्। बुधबार बिहान डंगोलको घरमा विद्युत सर्ट भएर
परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ मा आगलागी हुँदा ४ वटा पसलमा क्षति र एक जना व्यक्ति घाइते भएका छन। स्थानीय बम बहादुर थापाको घरमा पसल गर्ने आशिष फोटो स्टुडियोमा आगलागी हुदा...
फाइल तस्विर बेइजिङ । चीनको उत्तरपश्चिमी सिन्जियाङ क्षेत्रमा रहेको एक आवासीय भवनमा भएको आगलागीमा परी १० जनाको मृत्यु भएको छ । आगलागीमा ९ जना घाइते भएका छन् । एउटा अग्लो भवनमा आगलागी भएको थियो । ...
तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङलुङमा मंगलबार बिहानै आगलागी भएको छ । म्याङलुङ नगरपालिका-१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । सुरक्षाकर्मी, स्थानीय र...
दाङमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका ६ ढिकपुरमा सोमबार विहान करिब १० बजेतिर विद्युतको तार सट भइ आगलागी हुदाँ ६ वटा फुसको छाना भएको घर जलेर नष्ट भएको...
बलेवा । “लौन वनमा आगो लाग्यो, बाहिर निस्क”, यही फागुन १० गते दिउँसो ३ बजेको हुँदो हो, गलकोट नगरपालिका–७ की थुमकुमारी थापा आत्तिएर गुहार माग्न थाले, “पल्लो गाउँको वनदेखि लागेको आगो हाम्रै वनमा आयो, लौन...
देउखुरी । गर्मीयाम शुरु भएसँगै आगलागीका घटना वृद्धि भएका छन् । पछिल्लो एक सातामा दाङ र प्युठानमा आधा दर्जन आगलागीका घटना भएका छन् । यी घटनाबाट प्युठानमा एकको ज्यान गएको छ भने लाखौँको क्षति भएको...
ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड...
ताप्लेजुङ । मेरिङन गाउँपालिका, दोभान बजारका आगलागीपीडित परिवारलाई अपुग हुने राहत तथा आर्थिक सहायताका लागि केन्द्र र प्रदेश विपद् व्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले यस्तो निर्णय...
फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ । पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएको तथ्याङ्क छ ।...
फुङलिङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा आज बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएको छ । “अहिलेसम्म पूर्ण रुपमा आगो नियन्त्रणमा आउन सकेको छैन्”, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख...
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भएको आगलागी क्षेत्रबाट मङ्गलबार सुरक्षित स्थानमा अलैँची ओसार्दै सुरक्षाकर्मी । तस्वीरः सन्तोष पुर्कुटी/ रासस