१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023


बुटवल । रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना हुदाँ ३ जना घाइते भएका छन् । तिलोत्तमा नगरपालिका-११ बेलडाँडा स्थित भित्री सडक खण्डमा आइतबार बिहान पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु ४२ प ९७९७ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको लु ५५ प ७५९८ नम्बरको मोटरसाइकलले दुर्घटना दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी स्कुटर चालकका चालक तिलोत्तमा नगरपालिका-११ की २४ वर्षीय मनिका बस्याल, मोटरसाइकलका चालक देवदह नगरपालिका-३ का २२ वर्षीय बिजय गुरुङ र मोटरसाइकको पछाडी सवार बुटवल उपमहानगरपालिका-११ का २० वर्षीय रिजन थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

घाइते तीनै जनालाई उपचारको लागि मणिग्राम स्थित क्रिमशन अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। घाइतेहरुको अवस्था सामान्य रहेको छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डकाे प्याकेज लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहियो, मर्मत नभएसम्म विल भुक्तानी रोक्का प्रतिनिधिसभा सदस्यको मञ्जु शर्मा अन्सारीले लिइन् शपथ